२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ मुख्यमन्त्रीमा काङ्ग्रेस नेता नेपाली नियुक्त

मुख्यमन्त्रीमा काङ्ग्रेस नेता नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नियुक्त भएका छन्।

केही समयअघि प्रदेश प्रमुख सीता कुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

नेपालीले विपक्षी गठबन्धनका तर्फबाट ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए।

आज मात्रै निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु