२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ मुगु बस दुर्घटना ,मृत्यु हुनेको संख्या ३२ पुग्यो

मुगु बस दुर्घटना ,मृत्यु हुनेको संख्या ३२ पुग्यो

मुगुमा आज भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या ३२ पुगेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ८ जनाको अस्पतालमा मृत्यु भएको हो।


दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको उनले जानकारी दिए।

उनीहरुमध्ये तीन जनाको कोहलपुर मेडिकल कलेजमा र बाँकी १३ जनाको नेपालगन्जमा उपचार भैरहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु