२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ मेयर बालेनद्वारा पाकिस्तानसँगको हारबाट निराश नहुन नेपाली खेलाडीलाई आग्रह

मेयर बालेनद्वारा पाकिस्तानसँगको हारबाट निराश नहुन नेपाली खेलाडीलाई आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पाकिस्तानसँग पराजित नेपाली क्रिकेट टिमलाई हारबाट निराश नहुन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै बालेनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको कुराकानीलाई पनि समेटेका छन्।

पारससँगको कुरा उल्लेख गर्दै बालेनले लेखेका छन्, ‘उहाँ भन्नु हुन्थ्यो– २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो।

बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो, हामीलाई थाहा नै हुन्न थियो। हामी उनीहरुसँग खेल्दै गयौँ। सिक्दै गयौँ।’ हेरौं बालेनको भनाई :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु