गृहपृष्ठ युरोपमा छायांकन गरिएको म्युजिक भिडियो बजारमा,गीत निकै उत्कृष्ट रहेको निर्माण पक्षको भनाइ
युरोपमा छायांकन गरिएको म्युजिक भिडियो बजारमा,गीत निकै उत्कृष्ट रहेको निर्माण पक्षको भनाइ

युरोपेली मुलुक पोर्चुगलमा छायाङ्कन गरिएको “तिम्रो लागि” म्युजिक भिडियो बजारमा आएको छ। बेलायत निवासी साहित्यकार, कवि एवं गीतकार सुनिल सङ्गमको आफ्नै रचना , सङ्गीत, निर्देशान र निर्माता रहेको यो मिठो गीत आँफैले बजारमा ल्याएका हुन्।
यस गीतका मिठा शब्द र सङ्गीतलाई बुनु श्रेष्ठको जादुमय स्वरले सुनमा सुगन्ध थपे झैँ भएकोछ। देबेन्द्र नेवा एरेन्जर रहेको यो गीत कथामाण्डौको साउनडमिल् स्तुडियोमा रेकर्ड भएको हो।
स्पन्दन बिनोद, पूजा सिँखडा,रिया शर्मा,मछिन्द्र अर्यालको मोडलिङ्गलाई पुष्पराज सुबेदीले आफ्नो क्यामरामा कैद गरेका थिए। ॐ प्रकाश अवस्थिले एडिटिङ्ग् गरेको यो भिडियोको छायाङ्कन पोर्चुगलमा गरिएको हो।