२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ यू–१९ क्रिकेट विश्वकपको छनोटका लागि नेपाली टिमको घोषणा

यू–१९ क्रिकेट विश्वकपको छनोटका लागि नेपाली टिमको घोषणा

यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो।

टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन्।

यस्तै देव खनाल उत्तम थापा मगर सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि टिममा छन्।

प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने बैकल्पिकको सूचिमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु