२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ रास्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक दोस्रो पटक अस्वीकार

रास्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक दोस्रो पटक अस्वीकार

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्।

आज राति १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।


राष्ट्रपतिले विधेयक अस्वीकार गरे सँगै विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया आएको छ।


दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास पुगेको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालयले देशको सार्वभौमिकता, स्वाधीनता र स्वाभिमान रक्षा गर्न दृढ रहेको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु