गृहपृष्ठ रियालीटी शो एनआरएनए सिंगर सिजन वानमा सुभाष पुन उत्कृष्ट टप फाइपमा,बिजयीका लागि सहयोगको अपिल
रियालीटी शो एनआरएनए सिंगर सिजन वानमा सुभाष पुन उत्कृष्ट टप फाइपमा,बिजयीका लागि सहयोगको अपिल

रियालीटी शो एनआरएनए सिंगर सिजन वानमा सुभाष पुन मगर उत्कृष्ट टप फाइपमा पुगेका छन्। टप फाइपमा पुगेका मगरले बिजयीका लागि सहयोगको अपिल गरेका छन्।
पोर्चुगलबाट प्रतिनिधित्व गर्दै भाग लिएका मगर अहिले टप फाइपमा पुगेका छन्।उनलाई पोर्चुगल बस्ने सम्पूर्ण नेपालीहरुले भोट गरेपनि उनी थप माथी पुग्ने प्रवल सम्भावना देखिन्छ।
आज उनले सामाजिक संजाल मार्फत विशेष अनुरोध पनि गरेका छन् ।
उता उनको सहयोगका लागि मगर संघ पोर्चुगलले पनि एक विज्ञप्ति जारी गरेको छ।