२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना,१८ बर्षिय खरेलको ज्यान गयो

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना,१८ बर्षिय खरेलको ज्यान गयो

रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना भएको छ ।

तिलोत्तमाको शंकरनगरस्थित भित्री सडकमा गएराति लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका २ का १८ वर्षीय प्रबेश खरेलको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते खरेलको उपचारका क्रममा मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु