२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ लमजुङ केन्द्रविन्दु भएर अर्को भूकम्प गयो,छिमेकी जिल्ला झट्काको महसुस

लमजुङ केन्द्रविन्दु भएर अर्को भूकम्प गयो,छिमेकी जिल्ला झट्काको महसुस

बुधबार विहानै गएको भूकम्पको क्षतिको विवरण आउने क्रम जारी रहेको बेला लमजुङनै केन्द्र भएर पुनः अर्को भूकम्प गएको छ।

यस भूकम्पको पनि ठूलो झट्का छिमेकी जिल्लाहरुमा महसुस गरिएको छ।लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास नै केन्द्र भएर ८ बजेर २६ मिनेटमा ५. ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्र‍िय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गएको भूकम्पले केही घरहरूमा क्षति पुर्याएको थियो भने केही मानिसहरू घाइते समेत भएका छन्।पछिल्लो भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु