२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ लामो समयदेखि पोर्चुगलको सडकमा भौतारीएका एक नेपाली घर फर्किए

लामो समयदेखि पोर्चुगलको सडकमा भौतारीएका एक नेपाली घर फर्किए

लामो समयदेखी पोर्चुगलको सडकलाईनै घर बनाएका एक नेपाली युवा अन्तत:नेपाल फर्किएका छन्।तेजस्वी शाही नाम गरेका ति युवा दुर्ब्यसनिमा फसेका थिए।युरोपलाईनै उज्ज्वल भबिस्यको आधार बनाउने भन्दै पोर्चुगल आएका उनी उल्टो बिकराल समस्या लिएर घर फर्किएका छन्। उनीजस्ता धेरै युवायुवतीअझै पनि पोर्चुगलको सडकमा भौतारिएर हिडेको देखिन्छ। उनलाई एनआरएन पोर्चुगलको सहयोगमा आज नेपाल पठाईएको हो।खासगरी क्षणिक मनोरन्जनमा भुल्नु ,गलत साथिभाईको सङ्गतमा लाग्नुनै युवायुवति दुर्ब्यसनिको लतमा फसेको जानकारहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु