२०७९ माघ १३ गत शुक्रवार | January 27, 2023

गृहपृष्ठ लिस्बनको एक होस्टलबाट ९३ जनाको उद्धार

लिस्बनको एक होस्टलबाट ९३ जनाको उद्धार

लिस्बनको आन्जुसमा रहेको एक होस्टलमा रहेका ९३ जनालाई प्रहरी र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ। होस्टलमा रहेका तीनजना कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ।

लिस्बन नगर काउन्सिलर कार्लुस कास्त्रुका अनुसार संक्रमितहरु अस्पतालमा रहेका छन् ।उद्धार गरिएकालाई आज एक होटलमा राखिनेछ। भोलि आइतबार उनीहरुको स्वास्थ्य परिक्षण गरिने कास्त्रुले बताएका छन्।

श्रोत:नमस्ते नेपाली डट.कम

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु