गृहपृष्ठ लोकप्रिय सर्जक प्रह्लाद र वसन्त थापाको मनै लोभ्याउने गीत सयको गुन तिरौला हजारैले बजारमा
लोकप्रिय सर्जक प्रह्लाद र वसन्त थापाको मनै लोभ्याउने गीत सयको गुन तिरौला हजारैले बजारमा

समय-समयमा ठट्यौली र मौलिक गीत बजारमा पस्केर चर्चा कमाईसकेका सर्जक प्रह्लाद सुबेदिले फेरी मनोमहक गीत ” सयौको गुन तिरौला हजारैले” बजारमा लिएर आएका छन।चर्चित गायक वसन्त थापाकै सहकार्यमा ल्याईएको यश गीतमा सुबेदिको शब्द संकलन् रहेको छ भने गायक वसन्त थापाको स्वर र चर्चित गायिका बिस्णु माझिको स्वरले गीतलाई थप आकर्षक बनाएको छ।सुनिल क्षेत्रीले निर्देशन गरेको यश गीतलाई अभ्यास डिजिटल प्रालिले बजार ब्यबस्थापन गरेको छ।