गृहपृष्ठ वरिष्ठ गायक प्रधानको निधन,संगीत क्षेत्रका लागि अपूरणिय क्षति
वरिष्ठ गायक प्रधानको निधन,संगीत क्षेत्रका लागि अपूरणिय क्षति

नेपाली गायन क्षेत्रका मुर्धन्य श्रस्टा एवं वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ।
उनको उपचारका क्रममा काठमाडौं स्थित न्युरो एन्ड डेन्टल अस्पतालमा मृत्यु भएको हो।छातिमा निमोनिया भएको कारण उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो।
उनका गितले नेपाली मौलिकता ,रास्ट्रियता र संस्कृती जगेर्नाका खातिर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।