२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ

विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे पक्राउ

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।

बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

केही दिन अगाडि एक कार्यक्रममा अधिवक्ता पाण्डेले अन्य जातीलाई लक्षित गर्दै दाजु बहिनी बीच बिबाह हुने बिबादास्पद अभिव्यक्ति दिएकि थिइन्।

त्यस यता उनको चर्को आलोचना समेत भएको थियो।
प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु