२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ विविधतामा एकता ,एकतामा बल भन्ने नारा सहित नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन सेप्टेम्बर ११ मा हुने

विविधतामा एकता ,एकतामा बल भन्ने नारा सहित नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन सेप्टेम्बर ११ मा हुने

उत्कृष्ट नारा,देख्दा पनि पढौं -पढौं हुने ,त्यस्तो नारा सहितको नवलपुर समाज पोर्चुगलको प्रथम अधिवेशन !

“विविधतामा एकता,एकतामा बल-सद्भाव ,विविधता,प्रगती:नेपाली समाजको गौरव” भन्ने उदारहणिय नारा सहित नवलपुर समाज पोर्चुगलले प्रथम अधिवेशन गर्न लागेको छ।

सेप्टेम्बर ११ मा लिस्वनको जिनासियो क्लबमा समाजको अधिवेशन हुन लागेको हो।अधिवेशनले नयाँ कार्यसमिति चयन सँगै विधान पनि पारित गर्ने जनाइएको छ।

समाजले पोर्चुगलमा क्रीयासिल संघ-सस्थाका प्रमुख,प्रतिनिधि ,व्यवसायी ,पत्रकार एवं सम्पूर्णमा उपस्थितिको लागि विशेष अनुरोध पनि गरेको छ।

नमूना नेपाल परिवारको तर्फबाट अधिवेशन सफलताको भब्य शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु