गृहपृष्ठ विश्वकै प्रदूशीत शहर मध्ये काठमाडौं एक नम्बर सूचीमा,सरोकारवाला चनाखो हुनुपर्ने आवश्यकता
विश्वकै प्रदूशीत शहर मध्ये काठमाडौं एक नम्बर सूचीमा,सरोकारवाला चनाखो हुनुपर्ने आवश्यकता

विश्वमै वायु प्रदूषण तिव्रगतिमा बढिरहेका बेला काठमाडौं पनि प्रदूषित शहरको हिट लिस्टमा परेको छ।केही दिन कम भएको नेपालको वायु प्रदूषण सोमबारदेखि पुनः बढेको छ।
पछिल्लो विवरण अनुसार काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको हो।प्रदूषणका कारण घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेजस्ता असरसमेत देखिएको छ।
नेपालका अधिकांश वनमा लागेको डढेलोका कारणद प्रदूषण बढेको बताइएको छ। डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ।
बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौँ शहर पहिलो नम्बरमा छ।