२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ वृद्धभत्ता ६८ बर्ष पुगेकाले पाउने,अबको आर्थिक बर्षदेखी कार्यान्वयनमा आउने

वृद्धभत्ता ६८ बर्ष पुगेकाले पाउने,अबको आर्थिक बर्षदेखी कार्यान्वयनमा आउने

सरकारले ६८ वर्षको उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाभत्ता दिने जानकारी दिएका हुन्।

हाल ७० वर्ष पुगेकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा सरकारले अब आगामी आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई नै दिने व्यवस्था गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु