२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ श्रीमती हत्याकाण्डका आरोपी रन्जन कोइरालाको फैसला उल्टियो,जन्मकैद हुने

श्रीमती हत्याकाण्डका आरोपी रन्जन कोइरालाको फैसला उल्टियो,जन्मकैद हुने

सशस्त्र प्रहरी बलका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ।

महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजायमा छुट दिन फैसला गरेको थियो।

उक्त फैसलालाई उल्टाउँदै कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको हो।

यसअघि गत १५ असारमा सर्वोच्चले कोइरालालाई सजायमा सहुलियत दिँदै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाउने फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु