२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ सचेतना अभिवृद्धि उपसमिति पोर्तुगलको डा. र नर्ससंग अत्यन्तै उपयोगी र जानकारीमूलक अन्तरक्रिया सम्पन्न

सचेतना अभिवृद्धि उपसमिति पोर्तुगलको डा. र नर्ससंग अत्यन्तै उपयोगी र जानकारीमूलक अन्तरक्रिया सम्पन्न

लिस्बन, पोर्तुगल । कोरोना भाइरस विरुद्ध सचेतना उपसमिति पोर्तुगलले कोरोना भाइरसको सम्बन्धमा स्वदेश तथा विदेश रहनु भएका नेपालीहरुले अप्नाउनु पर्ने होसियारी, नेपाली खानपिन, बसाइ हिडाइ र गतिविधिका फाइदा, बेफाइदाका बारेमा सेन्ट मेरिज हस्पिटल, सिकागो, अमेरिकामा कार्यरत डा. प्रतीक्षा थापा पण्डित (MD, ICU) र बेलायतको सरकारी हस्पिटलका वरिष्ठ स्वास्थ्यकर्मी (नर्स) राजेन्द्र पुडासैनीसंगको नेपाली समुदायकालागि अत्यन्तै उपयोगी र जानकारीमूलक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा उपसमितिको तर्फबाट हेम गुरुङ, राजकुमार थापा, मनोज भट्टराई, सुनीता भट्टराई, शोभा गिरी र बेलायतबाट श्याम लुइँटेल सहभागी थिए ।

उपसमिति:
१) संयोजक : हेम गुरुङ
२) राजकुमार थापा ३) प्रकाश ढकाल ४) मनोज भट्टराई ५) देव श्रेष्ठ ६) सुनीता भट्टराई ७) मिलन रेग्मी ८) कलश खरेल ९) विशाल गुरुङ १०)श्याम परियार ११) लक्षिन घले १२) शोभा गिरी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु