२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ सबै तहका परीक्षा तत्काललाई स्थगन गर्न सिफारिस

सबै तहका परीक्षा तत्काललाई स्थगन गर्न सिफारिस

कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ।

यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु