२०७७ चैत २८ गते शनिवार | April 10, 2021

Bharat Poudel

गृहपृष्ठ सयौं गीतको भिडमा फुल पहेलै पन्चेबाजाले बजार तताउदै

सयौं गीतको भिडमा फुल पहेलै पन्चेबाजाले बजार तताउदै

बजारमा गीतको भेलनै आइरहेका छन्।कहिलेकाही दर्शक-श्रोताहरु कुन गीतको भाब के हो भन्नेमा समेत अलमलिएको देखिन्छ।तरक हरेक समय पृथक र फरक स्वादका गीतहरू पस्कन अब्बल चर्चित सर्जक शिव अखेली फेरी बजार तताउन कम्मर कसेर लागेका छन् ।केही घण्टा अघाडी मात्र बजारमा प्रकाशित भएको फुल पहेलै पन्चेबाजा गीतमा धेरै दर्शक एकछत्र झुमेको देखिन्छ।

सर्जक अखेलिकै शब्द संकलनमा नयाँ पुस्ताका गायक ईश्वर सिंह र गायिका निरु श्रीस मगरको मधुर आबाजले एल्बममा रौनकता थपेको छ।गीतमा ईश्वर सिंहकै संगीत रहेको छ भने संगीत संयोजन आशिष अविरलले गरेका छन्।बिनोद भण्डारीले निर्देशन गरेको गीतमा मोडल द्वोय बिनोद भण्डारी र जुना गुरुङले बेजोड अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु