२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ सरकारले लकडाउनको अवधि बढायो,जेठ २० गतेसम्म कायम रहने

सरकारले लकडाउनको अवधि बढायो,जेठ २० गतेसम्म कायम रहने

सरकारले बन्दाबन्दिको अवधि बढाउने निर्णय गरेको छ।आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउनको अवधि जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए।

यसअघि बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ २० गतेसम्म सरकारलाई लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो।

मन्त्रीपरिषद् बैठकले कोरोना नियन्त्रणकालागि थप प्रभावकारी कदम चाल्ने र लकडाउनलाई अझै कडाइ गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु