गृहपृष्ठ स्पेनमा रहेका किरात राईहरूले संस्था स्थापना गरे
स्पेनमा रहेका किरात राईहरूले संस्था स्थापना गरे

युबराज राईको अध्यक्षतामा किरात राई सोसाईटी स्पेन गठन भएको छ।यसै हप्ता स्पेनको म्याड्रिडमा भौतिक र जुम बैठकले सो समाजको गठन गरेको हो।
समाजको सल्लाहकारहरुमा नरायण हाङ राई (मालागा), गोपाल राई (मालागा) बिद्ध्या राई (बार्सिलोना) रहेका छन।
त्यसैगरी उपाध्यक्षमा माया राई (बार्सिलोना)
महासचिबमा नन्द कुमारी राई (माड्रीड)
सचिब-देव खिम्दुङ राई (मालागा)
कोषअध्यक्ष -सानू राई (माड्रीड)
सह-कोषअध्यक्ष-पुर्ण राई (बिलबाउ)
विशिस्ट सदस्य भिमा राई (माड्रीड) रहनु भएको छ।
किरात राई सोसाईटी स्पेनको कार्यसमिती सदस्यहरुमा
-सब्रिना राई (मालागा)
-एषणा राई (माड्रीड)
-उमेश राई (माड्रीड)
-प्रतिमा राई (माड्रीड)
-मनोज राई (माड्रीड)
-कृष्ण राई (माड्रीड)
-झर्ना राई (माड्रीड)
-पल्लब राई (माड्रीड) रहनु भएको छ।
समाजले आगामी मे महिनामा साकेलाको आयोजना गर्ने र बृहत कोष खडा गर्दै जाने निर्णय गरेको छ।