२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ स्वर्गीय दर्लामीको शव ब्यबस्थापनको लागि बाग्लुङ समाजद्वारा आर्थिक सहयोगको अपिल

स्वर्गीय दर्लामीको शव ब्यबस्थापनको लागि बाग्लुङ समाजद्वारा आर्थिक सहयोगको अपिल

स्वर्गीय तेक बहादुर दर्लामीको शब व्यबस्थापनका लागि बाग्लुङ समाज पोर्चुगलले आर्थिक सहयोगको अपिल गरेको छ।

समाजले एक विज्ञप्ति मार्फत सो अपिल गरेको हो।विगत ४ बर्षदेखि पोर्चुगलमा बस्दै आइरहेका दर्लामीको अगस्ट १६ तारिखका दिन निधन भएको हो।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले आर्थिक सहयोगको आवश्यकता रहेको जनाइएको छ।

समाजले पोर्चुगलमा क्रियासिल संघ -सस्थालाई आर्थिक संकलनमा सहयोग गर्न विशेष अनुरोध गरेको छ।हेर्नुहोस समाजको विज्ञप्ति जस्ताको त्यस्तै

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु