गृहपृष्ठ हाम्रो नेपाल अभियानबाट एकाएक बाहिरीए खरेल
हाम्रो नेपाल अभियानबाट एकाएक बाहिरीए खरेल

आम नेपालीले रुचाएका चर्चित बेक्ती पूर्वडीआईजी रमेश खरेल “हाम्रो नेपाल हामी नेपाली “नामक अभियानबाट एकाएक बाहिरीएका छन् ।सामाजिक संजाल देखि विभिन्न मिडियामा समेत प्रचार भैसकेको यो अभियानबाट खरेल बाहिरीदा अभियानलाईनै ठुलै धक्का लागेको अनुमान गरिएको छ। यस अभियानबाट अलग भएपनी सहयोग र सद्भाव भने सदैब रहने उनले एक सूचना मार्फत जानकारी दिएका छन्।
खरेलका अनुसार केही नितिगत र बैचारिक सिद्धान्तमा मदभेत श्रीजना भएको कारण अलग्गीनु परेको बताएका छन् ।यद्यपि खरेल सहित केही बेक्तिहरु सहभागी नभएपनी आजनै ज्ञानेन्द्र शाहिको नेतृत्व रहने गरि उक्त अभियान घोषणा भएको छ।