गृहपृष्ठ नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा नियुक्त
नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा नियुक्त

नेपाल प्रहरीको केन्द्रबिन्दु मानिने महानिरीक्षक पदमा शैलेश थाप क्षेत्री नियुक्त भएका छन्।
आज बसेको मन्त्रीपरिषद बैठकले क्षेत्रीलाई महानिरीक्षकमा नियुक्त गरेको हो।
नेपालको २८ औ महानिरीक्षक बनेका क्षेत्रीलाई प्रहरी संगठन भित्र शालिन र निर्विवाद वेक्तिको रुपमा हेरीने गरिएको छ।उनी खासै चर्चामा आउन नचाहेका प्रहरी मध्ये पर्दछन्।