Covid-19
City Express

बलिउड चर्चित अभिनेता द्वोय अमिताभ र अभिषेकलाई कोरोना संक्रमण भएको पुष्टि

बलिउडका चर्चित अभिनेता अमिताभ र उनका छोरा अभिषेक बच्चन दुबैलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

आजै साझ दुबैले ट्विटर र सामाजिक संजाल मार्फत सो कुराको जानकारी गराएका हुन्।

आधिकारिक निकायमा खबर गरिसकेको र परिवारका अन्य सदस्यको पनि चेकचाज भैरहेको उनीहरुले बताएका छन्।

अवस्था सामान्य रहेको र छिट्टै निको हुने समेत उनीहरुले विश्वास वेक्त गरेका छन् ।

अमिताभले आफ्नो फेसबुक पेजमा यसरी लेखेका छन:

 

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु