गृहपृष्ठ बलिउड चर्चित अभिनेता द्वोय अमिताभ र अभिषेकलाई कोरोना संक्रमण भएको पुष्टि
बलिउड चर्चित अभिनेता द्वोय अमिताभ र अभिषेकलाई कोरोना संक्रमण भएको पुष्टि

बलिउडका चर्चित अभिनेता अमिताभ र उनका छोरा अभिषेक बच्चन दुबैलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।
आजै साझ दुबैले ट्विटर र सामाजिक संजाल मार्फत सो कुराको जानकारी गराएका हुन्।
आधिकारिक निकायमा खबर गरिसकेको र परिवारका अन्य सदस्यको पनि चेकचाज भैरहेको उनीहरुले बताएका छन्।
अवस्था सामान्य रहेको र छिट्टै निको हुने समेत उनीहरुले विश्वास वेक्त गरेका छन् ।
अमिताभले आफ्नो फेसबुक पेजमा यसरी लेखेका छन: