२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ पोर्चुगल अपडेट:२ सय ४६ संक्रमित थपिए,कुल संक्रमित ४८ हजार ६ सय ३६

पोर्चुगल अपडेट:२ सय ४६ संक्रमित थपिए,कुल संक्रमित ४८ हजार ६ सय ३६

स्वास्थ्य महानिर्देशनालयले दिएको जानकारी अनुसार आज मात्रै पोर्चुगलमा २ सय ४६ नयाँ संक्रमित थपिएका छन्।यो सँगै कुल संक्रमित संख्या ४८ हजार ६ सय ३६ पुगेको छ।

कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् भने हालसम्म १ हजार ६ सय ८९ जना वेक्तीको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेका मध्ये आइतबार मात्रै २ सय १६ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

यसरी अहिलेसम्म ३३ हजार ३ सय ६९ जना कोरोना संक्रमणबाट पूर्णरुपमा मुक्त भएको निर्देशनालयले रिपोर्टमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु