२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ खरेल नमूना नेपालका लागि स्तम्भ लेखकको रूपमा चयन

खरेल नमूना नेपालका लागि स्तम्भ लेखकको रूपमा चयन

विविध बिषयमा कलम चलाउने प्रखर युवा लेखक योगेन्द्र खरेल नमूना नेपालको स्तम्भ लेखको रुपमा चयन भएका छन्।

आज बसेको सम्पादक समुहको एक बैठकले आगामी दुई बर्षकालागि खरेललाई चयन गरेको हो।

विगत केही बर्षदेखि विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलमा लेखहरु प्रकाशन गर्दै आएका खरेल चिरफार र बिस्लेषणात्मक लेख लेख्न रुचाउँछन्।

उनका लेखले समाजमा रहेका विकृति र विसङ्गतिको उजागर गर्दै सकारात्मक बिकासको पहरेदारी गरेको पाइन्छ।उनको आवद्धताले यस सस्थाको नविनतम अभियानमा विशेष बल पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु