२०७९ असोज ६ गत बिहीवार | September 22, 2022

Bharat Poudel

गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुग्यो

नेपालमा आज मात्रै १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् भने यो सँगै कुल संक्रमित संख्या १८ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जना वेक्तिले ज्यान गुमाएका छन्।हालसम्म कोरोना संक्रमणबाट ४८ जना वेक्तीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको सोमबार पत्रकार सम्मेलन मार्फत दिइएको अपडेट अनुसार पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर ६ सय २६ जना घर फर्किएका छन् भने हालसम्म १३ हजार ७ सय ५४ जना अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु