२०७९ असोज १० गत सोमवार | September 26, 2022

Bharat Poudel

गृहपृष्ठ कोरोना संक्रमणको निश्चित औषधि तत्काल भेटिने सम्भावना न्यून :डब्ल्यूएचओ

कोरोना संक्रमणको निश्चित औषधि तत्काल भेटिने सम्भावना न्यून :डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई हराउन सक्ने निश्चित उपचार कहिले पनि नभेटिन सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले एक भर्चुअल कन्फ्रे न्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेसम्म यो भाइरसको लागि कुनै निश्चित उपचार उपलब्ध छैन र कहिले पनि उपलब्ध नहुन पनि सक्छ ।

संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई हराउन सक्ने निश्चित उपचार कहिले पनि नभेटिन सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले एक भर्चुअल कन्फ्रेन्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेसम्म यो भाइरसको लागि कुनै निश्चित उपचार उपलब्ध छैन र कहिले पनि उपलब्ध नहुन पनि सक्छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु