२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ चर्चित गायक खातीले ल्याए मनै छुने गीत मेरो बाबा भगवान

चर्चित गायक खातीले ल्याए मनै छुने गीत मेरो बाबा भगवान

आफुलाई जन्म दिने,हुर्काउने र दिशाबोध गराउने बुवाहरुप्रती उच्च सम्मान र समर्पण दर्शाउदै अहिलेका चल्तिका गायक नरेश खातीले सबैको मनै लोभ्याउने गीत मेरो बाबा भगवान बजारमा ल्याएका छन्।

यस एल्बममा पछिल्लो समयकी हिट गायिका एलिना चौहानको समधुर आवाज रहेको छ भने पुरुषतर्फ स्वयं गायक खातिकै कर्णप्रीय स्वरले रहेको छ।

गायक खातिकै शब्द तथा संगीत रहेको यस गीतलाई भने गोरक्ष म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ।गीतको भिडियो मेक्सम नरेश अफिसियल युटुव च्यानलबाट प्रत्यक्ष हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु