Covid-19
City Express

गुल्मी समाज पोल्यान्डको पहलमा स्वर्गीय न्यौपानेको परिवारलाई आर्थिक सहयोग

सुख-दुखमा साथ र सहयोग गर्ने मानिसको दर्शन कस्तो होला!अझै भनौ पिडाले छट्पटीएको परिवारलाई मलम लगाउने ती हातहरु कती उदार होलान्!पक्कै पनि ती मानिस सेवाभावले भरिलो हुनुपर्दछ।प्रायः सबैले सोच्ने यही हो।

केही महिना अगाडि सुन्दर सपना बोकेर पोल्यान्ड आएका गुल्मीका राजु न्यौपानेको अचानक मृत्यु भयो।उनको मृत्युले पोल्यान्डबासी नेपालीहरु निकै चिन्तित बनेका थिए भने उनको घरपरिवार साहाराबिहिन जस्तै भयो।

एकातर्फ साहारा गुमाएको परिवार अर्कोतर्फ भएको आम्दानीको श्रोत पनि सधैका लागि बन्द।यस्तै छट्पटीमा रुमलिएको न्यौपानेको परिवारलाई गुल्मी समाज पोल्यान्डले केही हदसम्म आशाको किरण उजागर गर्दिएको छ।

समाजको अगुवाईमा पोल्यान्डबासी नेपालीहरु लगायत विभिन्न ठाउँका नेपालीहरुले १ लाख ५७ हजार सहयोग रकम जुटाएका छन्।पोल्यान्डका विभिन्न व्यसायी,कम्पनी तथा होटेलमा काम गर्ने नेपालीहरु जुटेर उक्त रक संकलन गरेका हुन्।

भदौ ८ मा उक्त संकलित रकम स्वर्गीय न्यौपानेकी श्रीमती राधिका न्यौपानेलाई एक कार्यक्रमका बीच प्रदान गरिएको थियो।गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष चेतनारायण अर्यालले एक १ लाख ५७ हजारको चेक हस्तान्तरण गरेका हुन्।

“यो रकम पुरै जीवन धान्ने त होइन तर पनि केही हदसम्म आलो घाउँमा मलमपट्टी लगाउन सहयोग पुग्ने  अभियानमा खटिएका गुल्मी समाज पोल्यान्डका उपाध्यक्ष बिदुर शर्माको भनाई छ”।

सहयोग रकम जुटाउन सहयोग गर्ने सम्पूर्ण नेपालीहरुलाई उपाध्यक्ष शर्माले आभार समेत व्यक्त गरेका छन्। आगामी दिनमा पनि लोककल्याणकारी कार्यलाई समाजले जारी राख्ने शर्माले बताए।

 रकम जुटाउन सहयोग गर्ने व्यक्तिहरुको नाम यसप्रकार छ।

स्वर्गीय राजु न्यौपाने जि को छोरिको नाममा गुल्मी समाज पोल्यान्डले केही आर्थिक सहयोग गर्ने निर्णय अनुसार सहयोग गर्ने मनकारी हातहरुको नामावली।

१) नरेश सापकोटा अध्यक्ष NRNA पोल्यान्ड ४०० जोलोटी,२)चन्दु कातरगड्डा भारत हाल पोल्यान्ड का व्यबसाही ४५१ जोलोटी,३)प्रकाश तिवारी -अध्यक्ष गुल्मी समाज पोल्यान्ड ( मुसिकोट नगरपालिका 5 मिमियाँफाट) २०१ जोलोटी,४)रिता तिवारी न्यौपाने गुल्मी समाज पोल्यान्ड उपाध्यक्ष (मुसिकोट ९ अर्लाङकोट)१५० जोलोटी,५) भिम लाल उपाध्याय (बिदुर) उपाध्यक्ष गुल्मी समाज पोल्यान्ड(मुसिकोट ६ कुर्घा बेल्टारी) १०५ जोलोटी ६)केशब खरेल चन्द्रकोट गा.पा. तल्लाफाट १०१ जोलोटी ७)रेशम भन्डारी मुसिकोट ६ कुर्घा तिल्यार हाल रुपन्देही मणिग्राम १०० जोलोटी,८) बासु देब गौतम मुसिकोट ६ कुर्घा बेल्टारि १०० जोलोटी।

९) मेयर सिङ परियार सत्यवती गा.पा. लिम्घा स्याङ्ग १००जोलोटी, १०) समीर गौतम मुसिकोट ६ भुवाचिदी १०० जोलोटी, ११) नवीन गौतम मुसिकोट ६ कुर्घा हाल बुटवल १३ बेलबास १०० जोलोटी, १२)बैकुण्ठ भुसाल मुसिकोट १ पौदिअरेवा १०० जोलोटी, १३) रिषी राम ढकाल मुसिकोट ९ ददल्का (सदस्य गुल्मी समाज पोल्यान्ड) १०० जोलोटी, १४) मधु अर्याल मुसिकोट ५ धुमी 49.99 जोलोटी, १५) यादव पाण्डे छत्रकोट गा.पा. हुँगा १५० जोलोटी।

अमृत घिमिरे भरतपुर चितवन ५१ जोलोटि, १७) सुमन बसुन्धरा काठमाडौ ५० जोलोटी,१८) हरि अर्याल मुसिकोट ५ धुमी गुल्मी समाज पोल्यान्ड सदस्य ९९.९९ जोलोटी, १९)बिष्णु प्रसाद भन्डारी चन्द्रकोट गा.पा. रुपाकोट( कोषाध्यक्ष गुल्मी समाज पोल्यान्ड ) १०० जोलटी, २०)दीपेन्द्र सापकोटा मुसिकोट ७ वामी ५१ जोलोटी,२१)महेश घिमिरे बढिघाट गा.पा. ग्वालीचौर बाग्लुङ १०० जोलोटी।

२२)जीव नारायण खरेल बढिघाट गा.पा. ग्वालीचौर बागलुङ ५१ जोलोटी,२३) श्रीमान बि.क.कालीगण्डकी गा.पा. कोटाकोट स्याङ्जा 50 जोलोटी,२४)गोकुल अर्याल मुसिकोट ५ इन्द्रेगौडा 51 जोलोटी, २५) दिलिप कार्की चागुनारायण न.पा. भक्तपुर ७१ जोलोटी , २६) प्रकाश खरेल मुसिकोट ५ इन्द्रेगौडा ७१ जोलोटी।

२७)मधु सापकोटा मुसिकोट ९ अर्लाङकोट ( सह- कोसाध्यक्ष गुल्मी समाज पोल्यान्ड )५० जोलोटी, २८)परसुराम खरेल मुसिकोट ५ आपचौर५१ जोलोटी,२९) प्रकाश खराल मुसिकोट ५ आपचौर 50 जोलोटी, ३०) दिननाथ तिवारी मुसिकोट ५ मिमियाफाटा ५० जोलोटी,३१) खिम राज खरेल मुसिकोट ५ आपचौर ५० जोलोटी।

३२) रेवती लाल पान्डे कोटाकोट स्याङ्जा ५० जोलोटी,३३) बिनोद अर्याल मुसिकोट ५ रयले (सिमलचौर) ५१ जोलोटी,३४) सागर भन्डारी चन्द्रकोट गा.पा. अमलाबोट हाल बुटवल ५१ जोलोटी,३५) सुमन थपलिया चितवन ५१ जोलोटी,३६) पुष्कर न्यौपाने मुसिकोट ९ अर्लाङकोट ( सदस्य गुल्मी समाज पोल्यान्ड )५० जोलोटी, ३७) बिनोद थापा मोरङ ५१ जोलोटी।

३८)उज्ज्वल खरेल मुसिकोट ५ आपचौर( सदस्य गुल्मी समाज पोल्यान्ड ) ५० जोलिटी,३९) देबिराम भट्टराई (सदस्य गुल्मी समाज पोल्यान्ड ) ६१ जोलोटी , ४०)रुपक भुसाल मुसिकोट १ पौदिअरेवा १०० जोलोटी,४१)बाबूराम खरेल मुसिकोट ७ सेरा १०० जोलोटी,४२)घनश्याम रावत दाङ १०० जोलोटी,४३) बिष्णु भण्डारी सैनामैना न.पा. रुपन्देही १००जोलोटी।

 

४४) रामु पौडेल मुसिकोट ९ अर्लाङकोट १०० जोलोटी,४५) बाबुराम खरेल मुसिकोट ५ आपचौर पुरन्या १०० जोलोटी, ४६) दिपक शर्मा पन्जाब भारत १०० जोलोटी,४७) शिशिर खरेल मुसिकोट ७ सेरा ५० जोलोटी,४८) नारायण सापकोटा (चेतन)मुसिकोट ८ दाल्का ५० जोलोटी,४९) पोमानन्द पौडेल मुसिकोट १ गुल्मी १०० जोलोटी,५०) लक्ष्मण भण्डारी सत्यवती गा.पा जहाङ्ग ३० जोलोटी,५१) युवराज न्यौपाने सत्यवती गा.पा. जहाङ्ग ३० जोलोटी।

५२) कमल खरेल मुसिकोट ७ सेरा २० जोलोटी, र ५३) सुजन खतिवडा मोरङ २० ,५४)श्यामु खरेल मुसिकोट 5 मिमियाफाट,आपचौर ५० जोलोटि,५५)कृष्ण रा.मा. मुसिकोट 7 वामी ५० जोलोटि, ५६) सुमन श्रेष्ठ कोटाकोट स्याङ्जा ७५ जोलोटी र ५७)अर्जुन खरेल मुसिकोट 5 आपचौर ५० जोलोटी गरि जम्मा 4 हजार 9 सय 44 जोलोटी 98 ग्रोसी नेपाली रुपैया १ लाख ५७ हजार।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु