२०७९ माघ २२ गत आइतवार | February 05, 2023

गृहपृष्ठ गुल्मी प्रहरी प्रमुख खड्काको उच्च सम्मानका साथ बिदाई

गुल्मी प्रहरी प्रमुख खड्काको उच्च सम्मानका साथ बिदाई

गुल्मी प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री राजेन्द्र सिंह खड्काको एक बिशेष कार्यक्रमका साथ बिदाई गरिएको छ।

जिल्ला सुरक्षा समिति तथा डिसिसियमसी गुल्मीकाे तर्फ बाट प्रहरी उपरीक्षक खड्काको बिदाई गरिएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मी बाट प्रदेश प्रहरी कार्यालय, प्रदेश नं ५ दाङमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक खड्का लाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले दोसल्ला ओडाऊनु भएको थियो।

जिल्लामा रहदा शान्ति सुरक्षा, सुव्यवस्था, अमनचयन, विपद् व्यवस्थापन तथा काेभिड-१९ सङ्क्रमण राेकथाम तथा नियन्त्रणकाे सन्दर्भमा निभाएकाे भुमिकाकाे उच्च कदरका साथ सम्मान व्यक्त गर्दै बिदाइ गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु