२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ सीमा विवादका बिषयमा भारतसँग उच्च स्तरमा वार्ता हुन्छ:प्रधानमन्त्री ओली

सीमा विवादका बिषयमा भारतसँग उच्च स्तरमा वार्ता हुन्छ:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाका विषयमा भारतसँग उच्च स्तरमा वार्ता गर्ने बताएका छन्।

प्राइम टाइम्स टेलिभिजनसँग कुराकानी गर्दै प्रधानमन्त्रीले नेपालले पछिल्लो पटक नक्सामा सामेल गरेका भूभाग फिर्ता हुने विश्वास व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले भारतले जबर्जस्ति नेपाली भुभाग मिचेको र हमेसा हेपावा प्रवृत्ति देखाएको आरोप समेत लगाए।तथ्य र प्रमाणका आधारमा नै नेपाल र भारतबीचको सीमाको विषय समाधान उनले बताए।

सीमाका विषयमा नेपाल र भारतका कूटनीतिक संयन्त्रबाट नै समस्या समाधान हुने बताएका हुन्। उनले आफ्नै कार्यकालमा नै भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, गुञ्जी, नाभी कालापानीलगायतका क्षेत्र नेपालले फिर्ता ल्याउने दृढता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु