२०७९ असोज ७ गत शुक्रवार | September 23, 2022

Bharat Poudel

गृहपृष्ठ मोटोपना घटाउने घरेलु तरिका,यसरी शरिरको तौल घटाउन सकिन्छ

मोटोपना घटाउने घरेलु तरिका,यसरी शरिरको तौल घटाउन सकिन्छ

यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस्। त्यसको सेवनले कस्तो असर पार्छ।

बजारमा पाइने केमिकलयुक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ। त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ।

लसुन

लसुन एक प्राकृतिक चिज हो। जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन्। त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ।

ग्रीन टी

केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ। जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ।

केरा

यदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस्। केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ।

पुदीना

पुदीनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ। त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने। त्यसमा मह मिसाएर पिउने गर्ने। यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु