२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ पोर्चुगलमा थपियो एक रेस्टुरेन्ट ,१० अक्टोबरदेखि डाक्टर मसला रेस्टुरेन्ट एन्ड वाईन बार सन्चालनमा आउने

पोर्चुगलमा थपियो एक रेस्टुरेन्ट ,१० अक्टोबरदेखि डाक्टर मसला रेस्टुरेन्ट एन्ड वाईन बार सन्चालनमा आउने

  1. गरे के हुँदैन !असम्भव के नै छ र!

पत्रकारीता क्षेत्रबाट सामाजिक सेवा गरेका पोर्चुगलका सक्रिय पत्रकार भगवान गिरी यतिखेर रेस्टुरेन्ट सन्चालनमा जुटेका छन्।

सन्चार क्षेत्र अलवा रेस्टुरेन्टबाट पनि उत्कृष्ट सेवा दिने उद्देश्यले डाक्टर मसला रेस्टुरेन्ट एन्ड वाईन बार नामक रेस्टुरेन्ट सन्चालनमा ल्याउन लागेको पत्रकार गिरी बताउछन्।

उनका अनुसार रेस्टुरेन्टमा नेपाली,इन्डियन,पोर्चुगिस लगायतका खानाका परिकार उपलब्ध हुनेछन्।पोर्चुगलको अल्मदा काशिलासमा उक्त रेस्टुरेन्टको संरचना तयार गरिएको छ।

उक्त रेस्टुरेन्ट आगामी अक्टोबर १० देखि भब्य कार्यक्रम सहित शुभारम्भ गर्ने ब्यबस्थापन पक्षले जनाएको छ।पत्रकार एवम् रेस्टुरेन्ट सन्चालक गिरीले सम्पूर्ण नेपाली समुदाय,संघ-सस्थाका प्रमुख,प्रतिनिधि ,पत्रकार एवं लगायत सबैलाई उपस्थितिको लागि विशेष अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु