२०७९ असोज १३ गत बिहीवार | September 29, 2022

Bharat Poudel

गृहपृष्ठ अनशनरत डाक्टर केसी र सरकार बीच ८ बुँदे सहमति ,केसीले अनशन तोड्ने

अनशनरत डाक्टर केसी र सरकार बीच ८ बुँदे सहमति ,केसीले अनशन तोड्ने

अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमति भएको छ। यो सहमतिसँगै डा. केसीले २७ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गर्ने भएका छन्।

शिक्षण अस्पताल महाराजगन्जमा केही समय पहिले डाक्टर केसी र सरकारी वार्ता टोलीबीच आठबुँदो सहमतिमा हस्ताक्षर भएको हो।यो सँगै केसीले राखेका माग पनि सरकारले पूरा गर्ने प्रतिवद्धता जाहेर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु