गृहपृष्ठ युवा गायक पराजुलीको मन्जरी चर्चामा
युवा गायक पराजुलीको मन्जरी चर्चामा
पछिल्लो समयका लोकप्रिय युवा गायक प्रकाश पराजुलीको मन्जरी नामक एल्बम यतिखेर चर्चामा छ।
यो एल्बममा महानायक राजेश हमाल जोडिनुले पनि थप चर्चाको बिषय बनेको छ।चर्चित सर्जक नवराज पन्थको शब्द श्रीजनामा संगीत एवं स्वर गायक पराजुलीकोनै रहेको छ भने महिलातर्फ समधुर आवाजकी धनी देबी घर्तीको स्वर रहेको छ।
युवा निर्देशक देबेन्द्र बब्लुले निर्देशन गरेको म्युजिक भिडियोमा महानायक राजेश हमाल,गायक एवं मोडल प्रकाश सपुत र महिला कलाकार वर्षा शिवाकोटीको बेजोड अभिनय देख्न पाइन्छ।