२०७९ असोज १३ गत बिहीवार | September 29, 2022

Bharat Poudel

गृहपृष्ठ प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बीच भेटवार्ता जारी

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बीच भेटवार्ता जारी

सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी रहेको बताइएको छ।

पछिल्लो समय ओली-प्रचण्डबीच ११ दिनयता भेटघाट भएको थिएन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ। यसअघि प्रचण्डलाई भेट्न नेता माधव कुमार नेपाल खुमलटार पुगेका थिए।

मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रकरण, पर्सा घटना लगायतमा ओली प्रचण्डबीच तनाव उत्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु