२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ हास्यकलाकार गजुरेल सिकिस्त ,आईसियुमा उपचार हुँदै

हास्यकलाकार गजुरेल सिकिस्त ,आईसियुमा उपचार हुँदै

चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेलको अवस्था गम्भीर बन्दै गएपछि विहीबार आईसियुमा सारिएको छ।

बुधबार थप उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएका उनलाई विहीबार आईसियुमा सारिएको हो।

कोरोना संक्रमण देखिएपछि उनी घरमै आइसोलसनमा बसिरहेका थिए। उनले आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु