२०७९ असोज १६ गत आइतवार | October 02, 2022

Bharat Poudel

गृहपृष्ठ नेकपाका ५ नेताद्वारा प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन दिए लिखित दबाब

नेकपाका ५ नेताद्वारा प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन दिए लिखित दबाब

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुले तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीसमक्ष लिखित अनुरोध गरेका छन् ।

शनिबार बालुवाटारमा अध्यक्ष ओलीसंग भेट गर्दै पार्टीभित्र देखिएका समस्या र तत्कालिन राजनीतिक परिस्थितिबारे निर्क्योलमा पुग्न बैठक अपरिहार्य रहेको निष्कर्शसहित लिखित अनुरोध गरिएको सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु