२०७९ असोज ८ गत शनिवार | September 24, 2022

Bharat Poudel

गृहपृष्ठ म्यानमारमा आमनिर्वाचन ,सुकीको दललेनै यसपटक पनि बहुमत प्राप्त गर्ने आँकलन

म्यानमारमा आमनिर्वाचन ,सुकीको दललेनै यसपटक पनि बहुमत प्राप्त गर्ने आँकलन

म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ। विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ ।

पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेका थिए ।

संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन्। यस पटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु