२०७९ असोज ११ गत मंगलवार | September 27, 2022

Bharat Poudel

गृहपृष्ठ पोर्चुगलमा शुक्रबार थपिए ५ हजार ८३९ कोरोना संक्रमित,कुल संख्या १ लाख ९८ हजार नाघ्यो

पोर्चुगलमा शुक्रबार थपिए ५ हजार ८३९ कोरोना संक्रमित,कुल संख्या १ लाख ९८ हजार नाघ्यो

पोर्चुगलमा  शुक्रबार मात्रै कोरोना संक्रमणका कारण ७८ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय ३९ जना संक्रमति फेला परेका छन्।

यो संगै संक्रमितको कुल संख्या १ लाख ९८ हजार ११ पुगेको छ। त्यस्तै हालसम्म ३ हजार १८१ जनाले कोरोना कारण ज्यान गएको छ । पोर्चुगलमा हाल ८१हजार १४१ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।

पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना निको भएका छन्। यो संगै हालसम्म रिकभर हुनेको संख्या १ लाख १३ हजार ६८९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु