गृहपृष्ठ विवाह बन्धनमा बाँधिदै हास्यकलाकार गजुरेल
विवाह बन्धनमा बाँधिदै हास्यकलाकार गजुरेल

वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिन लागेको खबर सार्वजनिक भएको छ। कलाकर गजुरेलले झण्डै तीन वर्षअघि पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए।
विवाहको मिति र पात्रबारे उनले अहिलेसम्म केही खुलाएका छैनन्। ०७४ मा मीना ढकालसँग सम्बन्ध विच्छेद गरेपछि उनी आफ्ना २३ वर्षका छोरा मिरोज र १५ वर्षीया छोरी मेमोरीसँग बस्दे आएका छन्।
कोरोना संक्रमण भएको बेला उनलाई विवाहका लागि सुझाव आएका थिए।