२०७७ चैत ३० गते सोमवार | April 12, 2021

Bharat Poudel

गृहपृष्ठ सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री ओली

सर्वदलीय बैठक बोलाउँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले केही दिनमै सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

स्रोत:सेतोपाटी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु