गृहपृष्ठ गायक गिरीको एल्बम बाजा तालैमा दर्शकको मन-मस्तिष्कमा जम्दै,गीतप्रती आकर्षण बढ्दो
गायक गिरीको एल्बम बाजा तालैमा दर्शकको मन-मस्तिष्कमा जम्दै,गीतप्रती आकर्षण बढ्दो

लोक गायक एवं हास्य कलाकार उज्ज्वल गिरी यतिखेर चर्चामा छन्।अरु केही नभएर अहिले उनको गीतको चर्चा बजारमा तातिरहेको छ।
बजारमा हास्य क्षेत्रलाई निरन्तरता दिदै गरेका गिरिले “बाजा तालैमा” बोलको गित बजारमा सार्वजनिक गरेका छन्। गिरिको लय, शब्द र आफ्नै अफिसियल युटुव च्यानलबाट गित बजारमा आएको हो।
गितमा उज्वल गिरी र बिष्णु कुँवरको आवाज रहेको छ। भिडियोमा उज्वल गिरि,बिष्णु कुँवर, बिजय कुँवर,सिद्दीका रानाको अभिनय रहेको छ।
बिष्णु शर्माको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन्। गीतको भिडियो हेरेर कमेन्ट् बक्समा प्रतिक्रिया पनि दिनुहोला: