२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ बैतडीमा जन्मियो अनौठो शिशु

बैतडीमा जन्मियो अनौठो शिशु

जिल्लामा एक अनौठो शिशुको जन्म भएको छ। सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले अनौठो शिशु जन्माएकी हुन्।

पहिलो सन्तानको रुपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ नै छैन। अनौठो बच्चा जन्मिएको कारण परिवारमा चिन्ता छाएको छ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको उपचार कसरी गर्ने भन्ने सन्दर्भमा अन्यौलता छाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु