गृहपृष्ठ बन्द रहेको गोर्खाको मनकामना मन्दिर सर्वसाधारणका लागि खुला गरिने
बन्द रहेको गोर्खाको मनकामना मन्दिर सर्वसाधारणका लागि खुला गरिने
८ महिनापछि गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरि भक्तजनका लागि पूजाआजा गर्न मन्दिर खुला गरिने भएको हो।
मनकामना क्षेत्र विकास समितिको आयोजनामा सराकारवालाहरुसँग छलफल गरि मन्दिर र केवलकार खुलाउने निर्णय भएको जनाइएको छ।