२०७७ माघ ९ गते शुक्रवार | January 22, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ अख्तियारका पूर्व प्रमुख बस्न्यात जेल चलान

अख्तियारका पूर्व प्रमुख बस्न्यात जेल चलान

ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको छ।

भ्रष्टाचार मुद्धामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिएको हो।

विशेष अदालतका प्रवक्ता पुष्पाराज पाण्डेयले बस्न्यातलाई थुनामा पठाउने आदेश भएको पुष्टि गरेका छन्। आजनै बस्न्यातलाई डिल्ली बजार कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु